हिँजो आज को ठुलो ?

हिँजो आज को ठुलो ? भ्रष्टाचार बिरुद्ध आमरण अनसनमा बस्दै गरेकी छिन् नेपाली शारदा भुषाल झा । उहाँलाई भेट्न रत्नपार्क – शान्ति बाटिका जाँ़ आजै कुनै पनि बेला। आज दिन ८। सुन्नुहोस् भ्रष्टाचार बिरुद्धको यो कविता उहाँकै शब्दमा हिँजो आज … Continue reading

असक्षम नेताहरुलाई हटाम्!

भाई फुटे, गवारँ लुटे अँग्रेजीमा पनि पढ्नुहोस। अस्ति म एकै दिनमा ५ भिन्ना भिन्नै आन्दोलन अवलोकन गर्न पुगेँ । दुईवटा जनजातीको, एउटा १६ साना दलहरुको, अनि बाउन-क्षेत्री समाज आदि र अन्तिममा समयमै संविधान बनाउनका लागि साझा युवा दवाव अभियानको । … Continue reading

आफुलाई नेपाली भन्ने साथीहरु नेपाली बनेर त हेर, बन्न कति गाह्रो छ

— नेपाल बन्द गर्नु हुने साथीहरु एक चोटी नेपाल खोलेर त हेर, खोल्‍दा कति गर्व हुन्छ बन्द तोडौँ भन्दा आत्तिएकाहरु अवेज्ञा गरेर त हेर, मन कति शान्त बन्छ देश टुक्र्याएर “सुन्य” देखि बनाउन खोज्ने नेताहरु टुक्राएर त हेर, फेरि जोड्न … Continue reading