विवेकशील नेपाली का मन्त्रहरु (A common Sense Nepali’s values)
म अहिले एउटा नया राजनितिक मञ्चमा आवद्ध छु। हेरक ‘विवेकशील नेपाली’ सदष्यले यी तल लेखिएका मुल्य-मान्यता आत्मसात गर्ने संरचना बनाउँदैछौँ। :) बिस्तृत जानकारीको लागि विवेकशील नेपाली मञ्चको वेबसाईट leadnepal.com हेर्नुहोला। ‘विवेकशील नेपाली’ मञ्चको संगठनिक संस्कारको थालनीको लागि यी मार्गदर्शनका केहि मुल्य मान्यता … Continue reading