Category Archives: entrepreneurs

Stories and profiles of some Entrepreneurs for Nepal

Ujwal Thapa’s resume (of failures)

If you want to become an entrepreneur (or a leader in your field), be ready to fail and fail often. I do hope you can take a lesson from my experiences below. I cherish the failures I have gone through. These failures have certainly made me wiser in life. I truly believe that:

“Failures connect the dots towards success.”

Here is my  résumé /cv of some of my failures  :)

resume cv of failures

Now, here is my traditional Resume. You can compare and contrast…

ujwal thapa resume of success

नेपालमा उद्दमी नै किन बन्ने ? कसरी नेपालकै रुपान्तरण गर्छन् उद्धमीले ?

‘किन उद्धमी बन्ने’ भनेर सोध्नुहोला? तल पढ्नुहोस :) in English here.

उद्धमीले आफ्नो लागि मात्र होईन अरुका लागि पनि अवसरहरु सिर्जना गर्दछन्। नेपाल जस्तो बेरोजगारीको मारमा परेको देशमा उद्धमीको झन बढि खाँचो छ किनकी यहाँ अवसरहरु केहि सिमित सौभाग्यशाली व्यक्तिहरुले मात्र पाइरहेका छन् र बेरोजगारी लाजैमर्दो ४५% र बढ्दो छ।

त्यसैले होला आजकल नेपालमा एउटा रमाइलो जोक निकै चर्चामा छ – “एक जना हामी नेता बन्यौँ भने १०० रोजगारीको सत्यानाश हुन्छ तर त्यहि ब्यक्ति उद्दमी बन्यो भने १०० रोजगारीको सिर्जना हुन्छ।”

त्यसै कारणले अहिलेका युवाहरुले आफ्नो व्यक्तिगत,पेशागत एवं मनोबल विकासका साथ-साथै देश बिकासको लागी भए पनि उद्दमशिलताको बाटोलाई रोज्नु अत्यन्त जरुरी छ। उद्धमशिलताले कस्तो सम्म परिर्वतन ल्याउन सक्छ भन्ने कुरा हेर्न हामी खासै टाढा जानु पर्दैन –  छिमेकी राष्ट्र भारत र चीनमा यो प्रश्टै देख्‍न सक्छौं । एक जिम्मेवार सरकारले बढि भन्दा बढि उद्धमीको सिर्जना गर्न र उनीहरु‌लाई मद्दत पुर्‍याउन सदैव अग्रसर हुनुपर्छ र उद्धमशीलतालाई नै प्राथमिकता दिनु पर्दछ।

उद्धमीले के के कारणले नेपालको रुपान्तरण गर्छन् त ? 

• उद्धमीले नेपालका समस्याहरुको समाधान गर्छन्

आजकल नेपालमा हामीले थुप्रै समस्याहरुको चर्चा सुन्छौं। यो सुन्दा त जताततै समस्यैको पोको होला ठानिन्छ तर उद्धमीहरु यस्तै समस्यालाई नै अवसरको रुपमा हेर्छन् र यसको समाधन निकाली नेपालीको जिवन स्तर उकास्ने बाटोमा लाग्छन् जानी वा नजानी। समस्याहरुको हल गर्ने क्रममा उनीहरुले जुन सकरात्मक सोचको सिर्जना गर्छन् त्यस्‌ले देशकै अर्थतन्त्र र देशवाशीको मनोबलमा पनि अप्रत्यक्षित रुपमा सुधार हुन्छ। ।

आजकल नेपालमा प्राय समस्या समाधान गर्न हामी धेरै विदेशी सहयोग वा केन्द्रिय सरकारमा निर्भर हुन्छौँ। तर उद्धमीहरु चाहिँ समस्या समाधान गर्न न त अरुलाई नै कुर्छन् न त अर्काको मुखै ताक्छन्। उनीहरु मौकाको पूर्ण फाइदा उठाँउछन् अनि समस्यालाई दिर्घगामी रुपमा समाधान गर्दै नयाँ अवसरको बाटो तयार पार्छन् ।
हामीले यस्तो भविष्यको कल्पना गरौं जहाँ कुनै पनि समस्या देखियो भने त्यसको समाधान गर्न हरेक नेपाली झम्टिहाल्ने र त्यसबाट अवसरको सिर्जना गरि हाल्ने। यसो हुन सकेमा बल्ल हाम्रो समाज नि सन्दर शान्त, विशाल हुन्थियो होला होईन, कि कसो ?

• उद्धमीले नेपालका निम्न वर्गलाई फाईदा हुने खालका अवसर सिर्जना गर्ने छन्

उद्धमीले दिने रोजगारीले गरिवीको मारमा परेका नेपालीहरुको प्रत्यक्ष रुपमा जीवनस्तर उकास्छन्। तपाईंले दिने रोजगारी र तलबले स्थानिय अर्थतन्त्रमा सुधार ल्याउँछ – एउटा गरीव कामदार देखि उन्‌ले पालेका परिवार, एउटा तरकारी पसले देखि लिएर कृषिक, विधालय पढाउने देखि लिएर किराना पसले अनि स्थानिय गाँऊ बिकास समिति देखि लिएर टोल सफा गर्ने कामदारसम्म सबैलाई। तपाँई उद्धमी बन्नु भो भने तपाँईले तिर्ने कर र रोजगारीले स्थानिय जनस्थर उकास्न सिधा मद्दत पुर्‍याउछँ । यसको फलस्वरुप एउटा सकरात्मक रोजगारीमा आधारित वातावरण बन्छ। एउटा सानो उद्धमीको रुपमा पनि यो सकतात्मक परिवर्तनलाई निरन्तरता दिन तपाईले धेरै मद्दत पुर्याउन सक्नुहुन्छ।

• उद्धमीले नेपालमा काम गर्ने संस्कृति र वातावरण बनाउँछन्

एउटा उद्धमीको रुपमा तपाँईले शुरुमा सानै व्यवसाय खोले पनि पछि त्यहि ठुलो हुँदै गएर अरुको लागि ठुलो अवसर प्रदान गर्ने मञ्‍चको रूपमा बिस्तार हुन सक्छ। तपाँईलाई थाहा नहोला तर ठमेल आजको जस्तो चर्चित हुनुमा काठ्माण्डु गेस्ट हाउसले ठूलो भुमिका छ। त्यहि एउटा होटेल त्यहाँ खोले पछि त्यसैलाई क्रेन्दित गरेर अरु व्यापार व्यवशायहरुले खोल्दै गए अनि फस्टाउँदै गए । त्यसको फलश्‍वरुप ठमेल विश्वभर चिनिन सफल भएको छ  त्यति बेलाका एउटा सानो उद्धमी कर्ण शाक्य र उनका परिवारको देनले।

यसरी नै तपाईंले बनाएको अवसरको फल स्वरुप अरुले पनि अवसरहरु पाउँदछन्। एउटा उद्धंमीले गरेको कामको प्रेरणाले अरु उद्धमीहरु धेरै उत्पन्न हुन्छन् । उद्दमशिलताले विश्व परिवर्तन गर्न सक्छ भन्ने कुरालाई चानचुने नठान्नु है ! अमेरिका, बेलाएत, फ्रान्स, जापान, कोरिया र अब चीन र भारत सम्पन्न बन्नुमा उद्धमीको प्रमुख हात छ ।

• उद्धमीले नेपालीहरुको आत्म-सम्मान बढाउँछन्

जब हामीले आफ्नै देशमा काम गर्ने मौका पाउँछौ र यहिँको  प्राकितिक र मानव श्रोतको सदुपयोग गरेर निर्यात गर्नसक्छौँ हामी फेरि विदेशिनु पर्नेछैन। आफ्नै ठाँऊ वा देशमा काम गर्न पाउनु भन्दा ठुलो आत्मसम्मान बढाउने काम केले दिन्छ होला? आफ्नै देशमा स्वाभिमानका साथ काम गरेको देख्दा हाम्रो आफ्नै परिवार र बालबच्चाको पनि आत्म-सम्मान बढ्छ।

उद्धमीले सम्मानजनक रोजगारी सिर्जना र दक्ष जनशक्तिको उत्पादन गर्छन् । असलमा उद्दमशिलतामा कसैको शोषण गरिँदैन। यसले त बरु मानिसहरुलाई शशक्त बनाई आफ्ना व्यवसाय विस्तार गर्न पो सहयोग पुर्‍याँउछ। उद्धमी हरि भक्त सर्माले आफ्नो औषधी बनाउने कम्पनी “देउराली जनता”लाई सुपथ मुल्यमा गरिवहरुका लागि औषधि बनाएर एउटा सम्मानजनक रोजगारी र अवसर दिने ठाँऊको रुपमा चिनाएका छन् र लाखौँलाई बचाउने ठेक्का लिएर त्यहाँ कामगर्ने सबैमा गर्व बढेको छ।

• उद्धमीले नेपालका धनी र गरिब बीचको अन्तरलाई हटाउँदै जानेछन्

यो कुरा सुन्दा अचम्म लाग्छ हैन ? कारण नेपालमा थुप्रै मानिसहरु उद्धमीहरुलाई – रुढिवादी व्यापारीहरु वा निच सामन्ती मान्छे हुन् कि भनेर झुकिन्छन्। तर होईन उद्धमीहरु यी कुनै पनि।

हो अहिले सम्म पनि नेपालमा शक्ति र सम्बृद्धि केहि रुढिवादी हुनेखाने कै माझँमा मात्र सिमित रहेको छ। उनीहरुले यो धन र शक्ति कुनै खुल्ला प्रतिस्प्रदाबाट कमाएका होइनन्। कतिले त पद र शक्तिको घोर दुरुपयोग गरी आफुलाई उद्धमी भनी उल्टै साँच्चो उद्धमी बन्न चाहने बाँकी हामीहरुलाई बलपुर्वक हाम्रो हक-अधिकारबाट बन्चित गराई नाजायज धन र शक्ति कमाएका हुन् । उनीहरुले हाम्रो विकास र सिर्जनशिलतालाई दबाएका छन् र केवल आफ्नो व्याक्तिगत स्वार्थका निम्ति मात्र काम गरेकाछन्। यस्ता व्यक्तिहरु कदाचित पनि उद्धमी होइनन् र कहिल्यै हुन पनि सक्दैनन्।

अझ भन्ने हो भने उद्धमीले त उल्टै समाजका रुढिवादी हुने-खानेले बनाएका एकाधिकारिता र कितृम भिन्नताको अन्त्य गर्नेछन्। उद्धमी बन्न तपाईँ कुनै पनि जात, समूह, उमेर, हैसियतको हुन सक्नुहुनेछ, उद्धमशिलताले कनै भेदभाव चिन्दैन। भाटभटेनीका मिनबहादुर गुरुंङ बिकट “खोटांङ्ग”का गरीव परिवारका थिए तैपनि अहिले यत्रो प्रगति गर्न सके । त्यसैले म त भन्छु उद्दमशिलता नै अहिलेको यथास्थितिवादी समाजको सकारात्मक रुपान्तरण गर्ने प्रमुख शक्तिशाली उपाय पनि हो।

• उद्धमीले सकारात्मक संस्कृतिको सिर्जना गर्छन्

“हामी सक्छौ”- यो भावलाई उद्धमीले ल्याउने सम्बृद्धिले जगाउँछ हरेकमा । यहि भावले हरेक नेपालीको आत्म विश्वास बढाँउछ। यस्तो सकरात्मक सोचले “यस्तै हो”,”के गर्ने” जस्ता नकारात्मक सोच अनि अरुलाई दोष दिने कुसंस्कृतिलाई अन्त्य गर्दछ। यिनै कु-संस्कृतिले अहिले नेपालका गाँउ र शहरहरुको विकासमा निकै वाधा पुर्‍याइरहेका छन्। यहि सकरात्मक सोचले हामीलाई योग्यशिलताले चल्ने संस्कृति तिर धकेल्छ जहाँ  जुनसुकै पृष्ठभुमिबाट आएका नेपालीलाई पनि “मिहेनत गरे अवश्य पनि सपना पुरा हुनेछ” भन्ने खालको दृद विश्वास दिलाउँछ।

यदि हामी आर्थिक रुपमा समान, स्वच्छ, जवाफदेयी अनि जिम्मेबार समाजको सिर्जना गर्न चाहन्छौं भने सकरात्मक संस्कृति नेपालको लागि अपरिहार्य छ। यो हासिल गर्न एउटा उद्धमीले जति छिटो अरु कुनै पेसाका ‍मान्छेले गर्न सक्दैनन्। नेपाल इन्भेष्टमेन्ट बैंकका वर्तमान कार्यकारी अध्यक्ष पृथ्वी वहादुर पाण्डेको नेपालमा बित्तिय क्षेत्रमा सकरात्मक संस्कृति सिर्जना गर्नुमा ठूलो योगदान छ। नेपालका थुप्रै वित्तिया संस्थाका प्रमुखले उनीसँग काम गरी उहाँको कार्यशैलीलाई अनुसरण गरेर बैंकहरु राम्ररी चलाउन सफल भएका छन्।

• उद्धमीको रुपमा तपाँई हामी जो कोहि पनि सफल हुन सक्छौँ

नेपालमा आर्थिक समानता र सम्बृद्धिको लागि हामीलाई कुनै राजनितिज्ञ वा बेरोजगार युवाको होईन खाली उद्धमीको खाँचो छ जो स्वत् जातिय, आर्थिक एवं उमेर आदि भन्दा माथि उठेर काम गर्ने गर्छन्। सामान्यता यस्ता उद्धमीहरु तपाईं-हामी जो कोहि पनि हुन सक्छ। यदि तपाई यो देशमा उल्लेखनिय रुपान्तरण हेर्न चाहनुहुन्छ भने आफुले आफूलाई एक उद्धमी बनाउने कोशिश गर्नुहोस्। रुद्र पाण्डेको उदाहरण लिनुहोस् जो डि-टु-हकआई भन्ने सुचना प्रविधि उद्योगको संस्थापक पनि हुन्। उनी नेपालका दुर्गम क्षेत्रको एक सामान्य परिवारका हुन्। कडा मिहेनत र प्रशस्त सपनाका साथ हुर्केका रुद्रले डिटु-हकआइको संस्थापन गरि यसलाई विश्वमा चिनिने एक शक्तिशालि कम्पनीको रुपमा परिणत गरे। थुप्रै नेपालीहरुले उनीबाट उत्प्रेरित भई नेपाल भित्र र बाहिर उद्दमशिलताको बाटोमा प्रयास जारी राखेका छन् र हजारौँ नेपालीलाई स्वरोजगार, सीप र सकारात्मक सोच तिर धकालेका छन् ।

• अहिले सम्म कुरा गर्यौँ समाज र देशलाई के कसो फाईदा हुन्छ उद्धमी हुँदा् । अब अन्त्यमा उद्धमी भएर नेपालमा के-कस्ता ब्यक्तिगत फाइदा पनि हुन्छ त तपाईँलाई?

१) एउटा सम्मानजनक दर्जा

नेपाल बदलिएको छ। हाम्रा समकालिन धेरै नेपालीहरुले उद्धमीलाई नेतृत्वको रुपमा लिन्छन् अहिले। कसैले त तपाईंलाई मार्गदर्शक को रुपमा पनि लिनेछन् । उनीहरुले तपाईको बारेमा पढ्नेछन्, सुन्नेछन् र तपाईको पछि पनि लाग्नेछन्। आगामी पुस्तालाई तपाईले सिर्जनशील उद्धमीहरु बन्न प्रोत्साहन गर्नु हुने्छ। अनिल चित्रकार,कर्न शाक्य,अम्बिका श्रेष्ठ, मिन बहादुर गुरुङ्, आनन्द बगारिया, नकिम उद्दिन जस्ता सम्मानित उद्धमीले नेपालमा अवसरहरु सिर्जना गरेकोमा नेपालीहरु उनीहरु प्रति निकै आभारी भएका छन्। तपाँईले पनि त्यस्तै पाउनसक्नुहुनेछ।

२) एउटा आरामदायी जिन्दगी

नेपालमा उद्धमीको जीवन सहज र आरामदायी छ किन कि प्रतिस्प्रदा नै कम छ।  यहाँ अलिकत पैसा भएपछि अरु देशमा भन्दा बाच्नँ सजिलो छ।  एउटा उद्धमी हुनाले तपाँईले आफ्नो सफलताको प्रभाव र प्रतिष्ठालाई सदुपयोग गरेर अझ ठुलो काम पाउन सजिलो हुन्छ। यहाँ मान्छेले सजिलै पत्याऊँछन् र कुरा सुन्छन् उद्धमीको।

३) एउटा सन्तोषी जिन्दगी

धेरै थोरैलाई सहयोग गरेर पाएको आत्मसन्तुष्टिले अगाडि बढ्ने प्रेरणा पाउनुहुनेछ। नेपालमा तपाईंले गरेको काम को फल प्रत्यक्ष देख्‍न मज्जाले सक्नुहुन्छ। विकसित मुलुकमा सानो उद्धमीले गरेको कामको असर कम देखिन सक्छ तर हाम्रो जस्तो देशमा सानो मद्दतले पनि प्रत्यक्ष र बलियो असर देखाँउछ जसबाट तपाँई र तपाईँको परिवारमा आत्मसन्तुष्टि मिल्छ। माछा दिनु भन्दा त माछा मार्न सिकाउनु राम्रो भन्थे तर त्यो भन्दा नि राम्रो त माछा पालन व्यवसाय नै सुरु गर्नु हो नि । कि कसो?

४) आफ्नै तरिकाले बाँच्ने जिन्दगी

एउटा उद्धमीले आफ्नो जिन्दगी आफ्नै हिसाबले बाँच्न सक्छ आफ्ना अभिभावक, इष्ट मित्र आदिको भरै नपरी। आफूले चाहेको मार्गमा जीउने उपायहरु मध्ये सबैभन्दा राम्रो उपाय उद्धमशीलता नै हुनसक्छ । सारंसमा यदि उद्धमी हुनुभयो भने तपाईं एक उत्साहजनक जिवन बिताउन सक्नुहुन्छ र आफुलाई मन लागेको कुरा गर्न, मन लागेको योजनाहरुमा लगानी गर्न सक्नुहुन्छ। त्यसमाथी अरुलाई मार्गदर्शन देखाउन प्रशस्त समय र उर्जा पाईन्छ। अनि आफ्नो र आफ्नो परिवारका साथ-साथै समाज विकासको लागि पनि समय बाँकी रहनेछ।

अब बन्ने होईन त तपाँई उद्धमी ? :)

Rajendra Khetan a multi-generational entrepreneur from Khetan group

Rajendra Khetan leads the Khetan Group, one of the oldest business-families in Nepal. The oldest of three brothers of Khetan family, he is the Chairman of Laxmi Bank and PrimeLife Insurance, and the President of Nepal Britain Chamber of Commerce and Industries and Everest Insurance  among others.

Rajendra Khetan from Khetan group

In the Last Thursdays interaction program, jointly organized by the Entrepreneurs for Nepal and Samriddhi, the prosperity foundation in March 2012, Mr. Khetan voiced his belief that entrepreneurship is the only way for development in Nepal, he admits he is just adding bricks on top of the business that his ancestors started more than a century ago.

The Khetan family business started in Nepal almost 170 years ago during the Nepal-Tibet War, popularly known as Bhot ko Ladai, when Mr. Rajendra Khetan’s great, great-grandfather Mr. Kishun Ram started supplying rice and salt to the Nepalese soldiers. Since then the Khetan family never looked back.

After starting their family business in 1845 as small traders, the Khetan family started importing fabrics from India in 1910. Finally, in the mid 1937, they registered their firm and became one among the first 32 registered business firms in Nepal. Mr. Khetan proudly shares the legacy of their family business being one of the first tax-payers practically starting the modern tax regime in Nepal. In 1970, they started their first diversion by exporting jute and lintels. Then, in 1989 the family entered the manufacturing business collaborating with foreign multinationals by establishing Gorkha Brewery. Expansion of their business empire followed in the coming years. In 1993 and 1994, they stepped into banking and insurance business and in 2000 they created their presence in the food processing and manufacturing business. In 2002, Laxmi Bank started. These are only some of the keystone initiatives, among other investments and businesses, the Khetan Group has headed over the business history of more than 170 years. Continue reading

What is Investment Board, Nepal ? CEO Radhesh Pant answers

Based on “Last Thursdays” talk on  December 2011.

      

Mr. Radhesh Pant, CEO of the recently established Investment Board in Nepal , believes that life is all about change. He sees much opportunity in Nepal from hydro-power, to tourism, agriculture and so much more. He believes that if used to its fullest potential, anything could turn into gold in Nepal. But the problem he sees is that we have not been able to capitalize on our potential and hence we are more focused on short-term gains like international aid, land buying and selling and other small areas. He adds that we have not been able to see the long-term vision which would eventually benefit the economy of Nepal. Because of this, he decided to join the Investment Board started by the Government of Nepal. Here’s a summary of his talk followed by questions and answers.

Investment Board – Its Role and Future

Investment Board is a Nepal government established board with the aim to create investor friendly environment for both domestic and foreign investors. To do this, it plans to offer one-window solution where, an investor who enters its office should be able to get all his/her issues resolved from the same place like – registration, licensing, immigration issues, and bill clearance to even acquiring a SIM (mobile) card.  The idea is to offer a full-fledged service from the same office. For this to happen, one should look back to the laws and acts and start the work.

The Prime Minister is the Chairman of the Board along with Continue reading

How do Entrepreneurs transform Nepal?

नेपालीमा 

An Entrepreneur creates opportunities not just for himself but more importantly for others. In Nepal, this is even more important as we have a high number of unemployed Nepalis and opportunities are limited to a privileged few.

There is an ongoing joke in Nepal, that if we produce a politician, we destroy 100 jobs. But if we create an entrepreneur, we create 100 jobs. On a serious note, this is why many youths should turn to entrepreneurship as the engine of their personal, professional and soulful growth. We need not look far to realize how entrepreneurship has transformed our neighbors, China and India. A responsible government would bet on producing and helping more entrepreneurs than on anything else.

Here are few ways Entrepreneurs will transform Nepal…

Entrepreneurs solve problems in Nepal

We hear of so many problems in Nepal. Listen to news, and you will hear problems left and right. Entrepreneurs view these problems as opportunities and solve problems for all of us to have a nicer life in Nepal. In the process of solving problems, they create jobs and positivism and efficiency in the economy. Today, many have become dependent on foreign aid and the government to solve our problems. Entrepreneurs don’t wait and will not wait for others to solve problems. They grab the opportunity, try to solve it and find a sustainable way to do this (business). Imagine a future in which each Nepali is hungry for problems and jumps to solve every problem in our society and makes a business out of it. We could become a very different society.

Entrepreneurs create jobs that benefit low-income families in Nepal

As an entrepreneur, you may help a struggling Nepali family directly, lifting them from poverty simply by creating ‘jobs’. The employment you generate and the salary you pay , helps towards improving the local economy, i.e small shops, farmers, schools, groceries and local towns. You help the local eco-system by the wealth you generate for others. This in turn helps generate a positive cycle of employment. You help continue this positive cycle of growth even as a small entrepreneur.

Entrepreneurs creates platforms/ecosystems in Nepal

As an entrepreneur, you will be creating not just one small business but over the course of time build it into a platform, an eco-system so that others can build their own businesses around yours. Thamel became Thamel when businesses started to bloom, servicing around one Hotel, Kathmandu Guest house.

So you will be helping create opportunities for others too, by creating this as a by-product of building their ventures. As a result of an entrepreneur, an industry of like-minded entrepreneurs came into being. Do not under-estimate the power of entrepreneurship to change the world.

Entrepreneurs raise dignity of Nepalis

When we get the opportunity to work in our own country, utilizing materials and human power here and export them, not having to leave our place to work in far away lands, it makes us dignified. It raises our family’s self-esteem, our children’s self-esteem. Entrepreneurs create dignified jobs and dignified professionals as their employees. Entrepreneurship is not about exploiting people. It is about empowering people so that they help run their business better. Hari Bhakta Sharma has scaled his pharmaceuticals company – Deurali Janata – by successfully providing dignified employment and opportunity to work in a place which makes life-saving medicines at affordable prices for the poor.

Entrepreneurs remove the gap between rich and poor in Nepal

A strange statement? Well many confuse entrepreneurs with traditional traders, monopolistic business houses or even evil rich people. Till now in Nepal, the power and wealth has been restricted to a few traditional elites. They earn their wealth, not by competing fairly but rather by abusing their power, access, status and restricting other Nepalis wish to becoming an entrepreneur. They stifle innovation, growth and encourage practices that benefit just themselves. So they are not entrepreneurs. In-fact, when entrepreneurs come into the equation, they in-fact break monopolies and barriers created by these traditional power elites. The fact that entrepreneurs can come from any background, ethnic groups, age, status is powerful way to transform society from status-quo to progress.

For economic equality and prosperity in Nepal, we need not more politicians or job seekers but more entrepreneurs who rise from obscurity, cutting across ethnic groups, economic past, castes and age. In other words, that entrepreneur could be you. If we are looking for the profound changes we want to see here, help yourself become an Entrepreneur. Take the example of Rudra Pandey, the founder of D2Hawkeye. He comes from a simple humble background in remote Nepal, rose through sheer hard work and ambition, started and grew D2Hawkeye into a powerhouse. He grew the firm to a global healthcare analytics firm and helped put Nepal on the map of world-class companies. Many Nepalese have taken inspiration from him and are trying entrepreneurship in Nepal and outside in their own ways.

Entrepreneurs creates positive cultures

“Yes we can”- This is the feeling that prosperity brought by Entrepreneurship evokes. It improves the self-confidence of all Nepalis. With this positive attitude, it helps replace the current “blame-game” culture of “yestai ho”, “ke garne” attitude in which we are stuck and can no longer create a win-win situation in villages and towns across Nepal. It helps usher us towards a fair meritocratic culture in which every Nepali, irrespective of background, gains the attitude – ‘yes, I can meet my dreams.’

Positive culture in Nepal is essential if we want to create an economically equal, fair, accountable, responsible society. And as an entrepreneur, you will be helping us make this faster than any other professional. Prithivi Pande, current CEO of Nepal Investment Bank, was responsible for creating a positive culture trend in the Banking sector. Many of the current heads of Financial institutions in Nepal have worked with him and followed his lead to be successful bankers themselves.

So how will YOU benefit as an entrepreneur in Nepal?

1) A dignified status

Nepal has changed. Now your peers, your followers and many Nepalis will regard an entrepreneur as a leader. And some will even think of you as a visionary. They will read about you, hear about you and follow your steps. You will be inspiring the next generation of Nepalis to become creative entrepreneurs and help create great entrepreneurial centers right here in Nepal like the Silicon Valley in the United States. Entrepreneurs like Anil Chitrakar, Karna Shakya, Ambika Shrestha, Min Bahadur Gurung are respected, admired and thanked for the opportunities they have created in Nepal.

2) A comfortable life

In Nepal, an entrepreneur’s life is much more comfortable as your ability to succeed is higher because there is less competition here. Once you are successful, you carry great leverage. As an entrepreneur, you can leverage your success to have access to more opportunities to work on a bigger level, may it be with the government or on bigger lucrative projects.

3) A satisfying life

The satisfaction of having helped many will be extremely gratifying for your soul. In Nepal, you can actually see your effects directly. Leading an honest life as an entrepreneur and providing for others – what a satisfying way to live here than in the already developed country where your impact may be minimal compared to here. How best to help others – by innovating a fishing industry, not just teaching how to fish, or worse just giving them fish.

4) Live your life

As an entrepreneur, you can live your life passionately, not your parent’s life, or your friend’s or your spouse’s, but yours. I believe this is one of the best ways to live where you decide on your path. In other words, you lead a passionate life. As an entrepreneur, I have enough time and energy to follow my different passions in life, to experiment on projects and to mentor others. It allows me to make time for myself and my family while finding ways to serve the society better.

 

by Prasanna Dhungel and Ujwal Thapa. This is a series of articles on transforming Nepal through entrepreneurship. Stay updated in this website for more articles.