12 words Polluted by Nepali politicians this year.

१२ नेपाली शव्दहरु यो बर्ष नेपालका राजनितिज्ञहरु र विज्ञहरुले धमिलाएका र गनाउने बनाईएकाछन्। यीनैहरुलाई पखाल्न बर्षौ लाग्ने छ। सहमति प्याकेज-डिल स्वभाद्रपूर्ण वार्ता सर्वसत्तावाद सर्वसम्मति भागवन्डा अनुसन्धान समिति प्रभु नेता लोकतन्त्र युवा

समाचार माध्यमहरुलाई अनुरोध :

समाचार माध्यमहरुलाई अनुरोध :  सकारात्मक गैर-राजनितिक काम वा सोचका खबरलाई बेकैदा मुख्य पृष्ठमा दिनहुँ स्थान दिनुहोला। आलोचनात्मक खबरलाई सके नराख्‍नु, राख्‍नै परे अन्तिममा। सर्वसाधारण नागरिकहरुका सोचहरुलाई प्राथमिकता दिनुहोला  चाहे त्यो जति नै अल्मलिएका वा त्रुतिपूर्ण भए नि। होच्च्याउने भन्दा उपाय … Continue reading

“यस्तै हो, के गर्ने” बाट >>> “अहिले नगरे कहिले, हामीले नगरे कस्‌ले”

यो देशमा भै राखेका उथलपुथलको पछाडि संक्षिप्तमा भन्नु पर्दा यहि एक बाक्यले हामी एक एक नेपालीहरुलाई संबृद्धिको बाटोमा जान रोकिराखेको छ। ” यस्तै हो, के गर्ने ? “ यो बाक्यलाई अब हाम्रो मनमस्तिष्कबाटै निषेध गरिदिने कि, सके संबिधानबाट नै निषेध गरिदिने कि … Continue reading

I always forget my क ख ग

I always find it hard to say my Nepali alphabets in one go unlike the English alphabet. What about you? Here is for us handicapped ones :) क ख ग घ ङ च छ ज झ ञ ट ठ ड ढ ण त थ द ध न प फ ब भ म य र ल व श ष स ह क्ष त्र ज्ञ अ आ इ ई उ ऊ ऋ ए ऐ ओ औ अं अः