समाचार माध्यमहरुलाई अनुरोध :

समाचार माध्यमहरुलाई अनुरोध :  सकारात्मक गैर-राजनितिक काम वा सोचका खबरलाई बेकैदा मुख्य पृष्ठमा दिनहुँ स्थान दिनुहोला। आलोचनात्मक खबरलाई सके नराख्‍नु, राख्‍नै परे अन्तिममा। सर्वसाधारण नागरिकहरुका सोचहरुलाई प्राथमिकता दिनुहोला  चाहे त्यो जति नै अल्मलिएका वा त्रुतिपूर्ण भए नि। होच्च्याउने भन्दा उपाय … Continue reading

पत्रकारिता, सोसल मिडिया र नेपालमा सकारात्मक सामाजिक परिवर्तनको सम्भावना

यो सारंश हो करिब १०० जना पत्रकार साथीहरु माझमा सोसल मिडियाको उपयोग बारे बोलेका कुराकानीको। मुल प्रश्न थियो - पत्रकार साथीहरुले किन सोसल मिडिया अँगाल्नु हुन्न? सोसल मिडिया भनेको एउटा यस्तो संचार माध्यम हो जसले हजारौँ सँग एकै चोटि दोहोरो वार्तालाप गर्न … Continue reading

beautiful song about what it means to be a Nepali

क्यारुँ ‍ = क्या गरुँ = के गरुँ ‍= what shall I do? क्यारुँ म यो देश निमित्त, क्यारुँ नाचुँ कि गाँऊ कि गला मिलाऊँ, शहरशका ति शिर नै चडाऊँ या श्वास जम्मै यसमै मिसाऊँ… क्यारु … यो देश हेरे जति … Continue reading