“यस्तै हो, के गर्ने” बाट >>> “अहिले नगरे कहिले, हामीले नगरे कस्ले”
यो देशमा भै राखेका उथलपुथलको पछाडि संक्षिप्तमा भन्नु पर्दा यहि एक बाक्यले हामी एक एक नेपालीहरुलाई संबृद्धिको बाटोमा जान रोकिराखेको छ। ” यस्तै हो, के गर्ने ? “ यो बाक्यलाई अब हाम्रो मनमस्तिष्कबाटै निषेध गरिदिने कि, सके संबिधानबाट नै निषेध गरिदिने कि … Continue reading