भुत्रो वीर गोर्खाली – हामी त काथर नेपाली
हामी आफूलाई वीर गोर्खाली (नेपाली) भन्छौँ तर हौँ – काथर नेपाली ! कसरी भनी सोध्नु होला? यसरी … • बिजुली, पानी, ग्यासँ अनि पेट्रोल जस्ता आधारभुत आवश्यकताबाट दिनहुँ बंचित हुँदा पनि सडकमा आउन डराउने हामी वीर गोर्खाली कि काथर नेपाली? … Continue reading