म त गुरु मान्दिन

गुरु हुनुहुने साथीहरुले चित्त नदुखाई पढिदिनुहोला : म त गुरु मान्दिन हातमा लौरो बोकेर टेबुलमा ठोकेर हाम्रो सातो लानेलाई नपढाई जानेलाई म त गुरु मान्दिन झुक्न पनि जान्दिन ! प्रश्न सोध्नै नदिने हाम्रा कुरै नसुन्ने तँ भनेर हेप्नेलाई सधै मुर्ख … Continue reading

Stick to the Point !!! Lessons for every Nepali

ग्यासँ कहिले पाईन्छ साथी संबिधानै बन्याछैन ग्याँसको के कुरा गर्ने संबिधान बनाउन दवाव दिम् न त साथी मधेश जलिराछ, पहिले त्यो सल्टाउनुपर्यो नि मधेशलाई हक हित दिदुँ न त साथी कहाँ भारतको चलखेल हो यो सबै मधेशलाई लिन भारतसँग कराऔँ … Continue reading