समाचार माध्यमहरुलाई अनुरोध :
समाचार माध्यमहरुलाई अनुरोध : सकारात्मक गैर-राजनितिक काम वा सोचका खबरलाई बेकैदा मुख्य पृष्ठमा दिनहुँ स्थान दिनुहोला। आलोचनात्मक खबरलाई सके नराख्नु, राख्नै परे अन्तिममा। सर्वसाधारण नागरिकहरुका सोचहरुलाई प्राथमिकता दिनुहोला चाहे त्यो जति नै अल्मलिएका वा त्रुतिपूर्ण भए नि। होच्च्याउने भन्दा उपाय … Continue reading