अब कस्को राज नेपालमा ? (Who will rule Nepal now)

 

Nepal in the world

ईतिहासको पाना पल्टाउदाँ यसो रहेछ नेपाल (को भुभाग) लाई राज गर्ने हरु –

  • उहिले किराँतीको राज………
  • ५०० बर्ष अघि लिच्छिभीका राज
  • ३०० बर्ष अघि मल्लका राज
  • २०० बर्ष अघि गोर्खालीको राज
  • १०० बर्ष अघि राणाका राज
  • ५० बर्ष अघि शाह बंशका राज
  • अहिले – असक्षमका राज
  • अब पालो कसको ?

अर्कै जात बर्ग वा वंशको? कि अर्को धर्मको ? अझ कि अर्कै मुलुकको ?

म भनुँ ?

अबको पालो हामी आम नेपालीको ! एक पछि अर्कोको पछि कत्ति लाग्ने ? हामी मिलीजुली “नेपालीको राज्य ” बनाए कसो होला?

नत्र फेरि कुनै अर्को जाती, समुदाय, बर्ग वा अरु नै देशले राज गर्नेछ यो देशमा। ईतिहासको पाना पल्टाउदाँ यहिँ बताँउछ।

• अब ईतिहास बदल्ने हो भने योग्यताको भरमा नेपालीले नै राज गर्ने ब्यवस्था ल्याम् नत्र पहिले जस्तै होला है  – अरु कसैको राज !

 

धन्यवाद !

नेपालीहरुले नै राज गर्ने एउटा तरिका यो पनि हुन सक्छ है । पढ्नुहोला लिकँ। 

 

Leave a Reply