अब कस्‌को राज ? (Who will rule now)

ईतिहासको पाना पल्टाउदाँ यसो रहेछ नेपाललाई राज गर्ने हरु -

Nepal in the worldअहिले – असक्षम नेताहरुको राज

अस्ति बाहुन-क्षेत्रीको राज

५० बर्ष अघि शाह बंशको राज

१०० बर्ष अघि राणाको राज

२०० बर्ष अघि गोर्खालीको राज

३०० बर्ष अघि नेवारको राज

५०० बर्ष अघि लिच्छिभीको राज

त्यो भन्दा अगाडि किराँतीको राज………

अब कस्‌को पालो त ?
अर्कै जात-भातको ? कि अर्को बर्ग वा वंशको ? कि अर्को धर्मको ? अझ कि अर्कै मुलुकको ?

म भनुँ ?

अबको पालो हामी नेपालीको ! एक पछि अर्कोको पछि कत्ति लाग्ने ? हामी मिलीजुली “नेपालीको राज्य ” बनाए कसो होला?

नत्र फेरि कुनै अर्को जाती, समुदाय, बर्ग वा अरु नै देशले राज गर्नेछ यो देशमा। ईतिहासको पाना पल्टाउदाँ यहिँ बताँउछ।

• अब ईतिहास बदल्ने हो भने नेपालीले नै राज गर्ने ब्यवस्था ल्याम् नत्र पहिले जस्तै होला है  - अरु कसैको राज !

 

धन्यवाद !

नेपालीहरुले नै राज गर्ने एउटा तरिका यो पनि हुन सक्छ है । पढ्नुहोला लिकँ। 

 

All content in whynepal.com is un-copyrighted (except posts written by 'guests'). Which means you can simply copy-paste/improve/distribute without mentioning me. I won't mind. Here are my reasons.