संबिधान वा नियम कानुनमा हक होईन जिम्मेवारी टन्नै लेखिनु पर्‍यो

more responsibilities than rightsअबको संबिधानमा (वा जुनसुकै नियम – कानुनमा) हक मात्र होईन जिम्मेवारी पनि टन्नै लेखिनु पर्छ ।
मेरो बिचारमा यसरी जाँदा धेरै गाँठो फुकाल्न सजिलो हुन्छ । सबैलाई आफ्नो दायित्व बोध भयो भने बल्ल एक अर्काको मर्का पनि बुझ्न सजिलो हुन्छ र हक माग्नेले पनि अरुको बारेमा सोच्छ।
सहानुभुति पनि बढ्छ अनि सदभावको वातावरण बढ्छ -सबैले बुझ्ने स्थिति पैदा हुन्छ।

त्यसैले यसो गरे कसो होला – आँउदो संबिधान र नियम कानुनमा हक ठिकै – जिम्मेवारी टन्नै भएको निकाले कसो होला ?

Leave a Reply