Nepal हाम्रो नेपाल

केहि सोचहुरु…

समृद्ध नेपाली नै सुखी नेपाली।

स्वनिर्भर नेपाली नै सच्छ्म नेपाली।

स्वाभिमानी नेपाली नै हाम्रो गौरव।

दुब्लो सरकार बन्छ चनाखो सरकार।

विवेकशीलता अंगाल्ने नेपाल प्रगति-उन्मुख नेपाल।

पौरखी नेपाली हामी नैसच्चा नेपाली।

खुला नेपालले ल्याउछ उज्यालो नेपाल।

यो सिंगो नेपाल, हाम्रो नेपाल।

अनि ?

.

Leave a Reply