Posts Tagged ‘excellence’

बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मी पाखुरामा खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो (छोरी) म झुक्दै नझुक्ने नेपालको छोरो (छोरी) खोसेको रोटीले मेरो पेट भरिन्न मागेको धोतीले मेरो लाज छोपीन्न खोसेको रोटीले मेरो पेट भरिन्न मागेको धोतीले मेरो लाज छोपीन्न घोटिऐर हात पाऊ झरी जाऊ नौला तर कोई … Read the rest of this entry »