“यस्तै हो, के गर्ने” बाट >>> “अहिले नगरे कहिले, हामीले नगरे कस्‌ले”

यो देशमा भै राखेका उथलपुथलको पछाडि संक्षिप्तमा भन्नु पर्दा यहि एक बाक्यले हामी एक एक नेपालीहरुलाई संबृद्धिको बाटोमा जान रोकिराखेको छ।

” यस्तै हो, के गर्ने ? 

यो बाक्यलाई अब हाम्रो मनमस्तिष्कबाटै निषेध गरिदिने कि, सके संबिधानबाट नै निषेध गरिदिने कि ? 🙂

मुल मुद्दा हाम्रो सोचको हो, कुनै पार्टी शिद्धान्त वा ब्यक्तिबिषेशको होईन। बरु अब यसो सोच्दा कसो होला?

” अहिले नगरे कहिले”   र     “हामीले नगरे कस्‌ले ? “

 

अनि आँउदो नेपाली संबिधानको नारा नै यहि राखे कसो होला ?

Leave a Reply