भुमिका नँबाधम् । सिधा कुरा गरम् – Just stick to the point!

ग्यासँ किन्ने डिपोमा:

ग्यासँ कहिले पाईन्छ साथी?
संबिधानै बन्या छैन ग्याँसको के ठेगान

संबिधान बनाउन दवाव दिम् न त साथी
मधेश जलिराछ, पहिले त्यो सल्टाउनुपर्यो नि

मधेशलाई संमृद्ध बनाउन हक हित दिदुँ न त साथी
कहाँ भारतको चलखेल हो यो सबै मधेशलाई छिन्न

भारतसँग कराम् न त साथी
हाम्रै नेता  उनैको दलाली गर्छन् कहाँ सकिन्छ र

यस्ता नेतालाई पदबाट निकालौँ न त साथी
चुनाबै कहिले हो कहिले – कसरी निकाल्ने

चुनाब चाँडो गर् भनी सडकमा जाम न त साथी
कहाँ हामी दुई चार जना सडकमा गएर केहि हुनेवाला छैन

अनि समाधान के त साथी ?
पहिले संबिधान बनोस न त्यसपछि सबै भै हाल्छ नि

ए ल ल ठिकै छ …बरु ग्यासँ कहिले पाईन्छ साथी?
उत्तर: “हेरम् ! भोली बिहान एक चोटी अाउनुस् न”


भुमिका नँबाधम् -अग्रेजीमा भने झै स्टिक टु द पोईन्ट 

Stick to the ****** point. 

 

.
(Note to read: All my articles here are copy-right free. Please feel free to copy /paste this and any other articles in whynepal.com anywhere you want. If you want, you don’t even have to mention my name or where it came from. It is Copyright free and attribution free! Enjoy! )

Leave a Reply