Tag Archives: nepal’s future

नेपालमा आँउदो संकट (कोरोना महामारीको दुई बर्ष भित्र)

Read in English here

पहिलो कुरो – यी भविष्यवाणीहरू सत्य नबनून् – मेरो कामना यहि हो।

तर चुरो कुरो – “नेतृत्व भनेकै पूर्वतयारी हो“।
कोरोनाले थलो पारेको विश्वमा यी भविष्यवाणीहरुले उब्जाएको मुख्य प्रश्न नै यो हो “हामी कसरी यी आउनसक्ने अनर्थका तीता आँकलनसँग जुध्नको लागि तयारी गर्दछौँ त?” भविष्यको लागि कहिल्यै पनि राम्ररी तयारी गर्न नजानेका हामीले या त आउँदा विपतहरुका लागि पूर्व तयारी गरौँ वा युग नै अन्त्य हुनसक्ने विनाशकारी परिणाम भोगौँ। यदि नागरिकको हितको लागि कोही चिन्तित हुनुहुन्छ भने कृपया आजैदेखि रुपान्तरणकारी समाधानका पाटाहरु खोज्ऩ सुरु गरौँ ताकि यी भविष्यवाणीहरु गलत सावित होऊन् र त्यसका कारक तत्वलाई जरैदेखि उखेल्न सकियोस्। 

१. लोकतन्त्र:  नेपालमा अब हुने कुनैपनि निर्वाचनहरु न त स्वतन्त्र हुन्छ वा त निष्पक्ष नै।

भविष्यमा हुने कुनै पनि स्थानीय, प्रादेशिक र संघीय निर्वाचनहरुमा जित्ने उम्मेद्वारहरु त्यही शासक शोसक वर्गको छत्रछायाँ र चाकडीका भरमा मात्र चुनिन्छन्। अर्थात सीमित दोहनकारी र केही निश्चित व्यक्तिका प्रतिनिधिले मात्र यो देशको शासन गरिरहनेछन्‌। गैर सरकारी युनियनहरु, बाणिज्य संघहरु तथा निजामती संघ-संस्थाका नेतृत्व चयन पनि उही “शोसक शासक सम्भ्रान्त” वर्गकै निर्णय अनुरुप नै निधो हुने तय हुन्छ। निर्वाचनका ऐनहरुदेखि समयतालिका तथा निर्वाचन आयोग स्वयं यही  “शोसक शासक सम्भ्रान्त” वर्गको हितका लागि प्रतक्ष रुपमा काम गर्नेछन्। निर्वाचनहरु धान्न नसकिने, अनुपयुक्त,

Continue reading नेपालमा आँउदो संकट (कोरोना महामारीको दुई बर्ष भित्र)

Do you believe we (our generation) have a future here in Nepal ?

I asked,

Do you believe we (our generation) have a future here in Nepal ?

Here is your answer:

556 Nepalis answered in total so far.
416 said Yes. we (our generation) have a future here in Nepal. (74 %)
65 said No, we do not have a future here in Nepal. (11.7 %)
75 said Maybe, we do, maybe we don’t. ( 13.5 %)

Survey of Do you believe we (our generation) have a future here in Nepal ?

What do you think ?