नेपाली उद्धमीहरुका केहि उपदेश
3
“म प्रयास नै नगरेको भनेर पछुताउनु भन्दा बरु गल्ती नै गर्छु ।” प्रबल गुरुङ, अन्तर्राष्ट्रिय फेसन डिजाइनर “पर्यटन सपनाको उद्योग हो। तपाईंले सपना देख्नुपर्दछ र त्यसलाई बेच्नुपर्दछ।” कर्ण शाक्य, काठमाडौं गेस्ट हाउस “सरकार आएर तिम्रो जीवनलाई सजिलो बनाउला भनेर नपर्ख र अपेक्षा पनि नगर। यो तिम्रो … Continue reading