Tag Archives: etiquette

भुमिका नबाधिँ, खरुक्क प्रस्न सोध।

हामी कतिपय नेपालीहरु कुनै भेलामा वा सम्मेलनमा भाग लिदाँ खेरि केहि प्रस्न सोध्नु अगाडि नानाथरिका कुरा गरेर भुमिका बाध्ने चलन छ। कृपया खुरुक्क प्रस्न गरे कसो होला? मनमै प्रस्न तयार गरेर फ्याट्ट सोधे कसो होला?