हामी पहिले नेपाली हौँ

हामी कसैको बाबुआमा होलौँ, त कसैको सन्तान, कसैको शिक्षक वा बिधार्थी होलौँ, कोई काँग्रस वा मावोवादी होलौँ, कोई मधिशे वा पहाडि होलौँ, कोई घुस खाने त कोई दिने होलौँ, कोई गाली गर्ने वा गाली सहने होलौँ, कहिले राम्रो होलौँ त कहिले नराम्रो होलौँ ।

जे भए पनि हामी पहिले नेपाली नै हौँ।

जब सम्म हामी नेपालीहरु एक आपसलाई बिश्वास गर्न थाल्दैनौ र एक जुट हुन्नौ, हाम्रो कुनै आत्मसम्मान रहन्न। हामी नेपाली एक भएर आगाडि बढे के गर्न सकिन्न र?

Unity-with-diversity-low quality

Leave a Reply