beautiful song about what it means to be a Nepali

क्यारुँ ‍ = क्या गरुँ = के गरुँ ‍= what shall I do?

क्यारुँ म यो देश निमित्त, क्यारुँ
नाचुँ कि गाँऊ कि गला मिलाऊँ,
शहरशका ति शिर नै चडाऊँ
या श्वास जम्मै यसमै मिसाऊँ…

क्यारु …

यो देश हेरे जति हुन्छ हेरुँ
बयान लेखे जति हुन्छ लेखुँ
यो देश हेरे जति हुन्छ हेरुँ
बयान लेखे जति हुन्छ लेखुँ

माया खन्याए जति झन् खन्याऊँ
सम्मान गाए जति हुन्छ गाऊँ …….

क्यारु….

यो देशमा जाग्रिती भातिँ भातिँ
उठाँऊदैछन् शिर माथि माथि
पिडी युवाको अब चुप छैन
छाँजो र बाँझो नमिली हुदैँन

को आर्य मंगोल र को किराँति
हामी सबैको अब एक जाती
को आर्य मंगोल र को किराँति
हामी सबैको अब एक जाती

एउटै पिहाणमा हावा र पानी
एउटै बनेको रँग-रुप बानी

क्यारुँ….

मान्छे यहाँका दिलदार हुन्छन्
बाँचे पराधिन भै बाच्छँन्
स्वतनत्रतामा जब आँच लाग्छ
आगो बनेको यसको कथा छ

हामी सबैको बलबुद्धि दाऊ
जम्मा हुने एक पवित्र ठाँउ
त्यो सुर्य चन्द्र तीति-लाल झण्डा
हाम्रो छ प्यारो कति प्राण भन्दा

क्यारु….

क्यारुँ म यो देश निमित्त. क्यारुँ
नाचुँ कि गाँऊ कि, गला मिलाऊ,
शहरशका ती शिर नै चडाऊ
या श्वास जम्मै यसमै मिसाऊ…

क्यारु … क्यारु…
क्यारु…

 लेख: शिद्दिचरण स्रेष्ठ
स्वर: योगेश्वर अमात्य (अनि भुषण दाहाल)

Leave a Reply