परिवर्तन आफैबाट

समाजमा परिवर्तन खोज्नु हुन्छ भने आजै देखि यी शब्द प्रयोग नगर्दा बेश हुन्छ कि ?
नेपाल बदल्नु भन्दा पहिले आफै बदलौँ!

कहिल्यै नभन्नु

  1. धोती
  2. भोटे
  3. काँठेँ
  4. मधिसे

अरुलाई यसो भन्दा अाफै गिरिन्छ !

[ यस्तै अरु केहि शब्द हरु तपाईलाई थाहा छ जसले हाम्रो अात्मसम्मान गिराउँछ भने तल  थप्नु है! ]

 

 

Leave a Reply