समृद्ध नेपाली नै सुखी नेपाली

समृद्ध नेपाली नै सुखी नेपाली।

समृद्धि हरेक नेपालीको आधारभुत आवश्यकता हो। यसबाट उनको अन्य आधारभूत मानव अधिकार सुनिश्चित गर्न बाटो खुलाऊँछ। समृद्ध नेपाली को हो? जस्ले आत्मसम्मानका साथ आफ्नो परिवारलाई गरीबीको भुमरीबाट टाढा राखन सफल सक्छन्। उनलाई गाँस, बास र कपासले पिरल्दैन। समृद्ध नेपालीहरुको पहिचान, आफ्नो जिवन अरुलाई शोषण नगरीकन, अरुलाई दुखँ नदिईकन बाँच्छन्। एक समृद्ध नेपालीसँग नैतिकवान बन्नको लागि आफ्नो परिवारलाई शिक्षित बनाउने स्रोत-साधन हुन्छ । त्यसैले समृद्ध नेपाली नै सुखी नेपालीको पहिचान हुन्।

Leave a Reply