म पनि तपाँई जस्तै एक सचेत नेपाली हुँ

प्रश्न : हैन, तपाँईले यो के गरि राखनु भा भन्या ?

उत्तर: हेर्नुहोस म पनि तपाईँ जस्तै एक सचेत नेपाली हुँ। यो मेरो देश हो र यसको भविष्य उज्वल बनाउने जिम्मेवारी पनि मेरै हो !

हामी साधारण नेपालीको खल्तीबाट ३६ महिना देखि ज्याला लगिसके तर हामीलाई संबिधान दिएको खोई त  ??? ” यसको जवाफ चाहियो हामी नेपालीलाई !हामी साधारण नेपालीहरु जब एक जुट हुन्छौँ तब मात्र सुन्छन् उनीहरुले। तब-मात्र  यी राजनितिक नेत्रित्वलाई जनताप्रति गंभिर बनाउन सक्छौँ !

तपाँई पनि हामी जस्तै हुनाले आउनुहोस् । सँगै मिलेर हामी हाम्रो संबिधान मागौँ । सम्पन्न नेपालमा शान्ति साथ बस्ने हाम्रो जन्मजात अधिकार अहिले नमागे कहिले? अनि तपाईँ हामी  नै नलागे अनि को लाग्ने त ?

आउनुहोस परिवर्तनको लागि हामी नेपाली एक हौँ ।

धन्यवाद !

( तपाँई )
…………………….

(मोबाईलमा २४२६ मा  nepal एस एम एस गर्नुहोस, आगामी कार्यक्रमको खबर पाउँनुहोस )

आउनुहोस् facebook.com/nepalunites

.

.

One thought on “म पनि तपाँई जस्तै एक सचेत नेपाली हुँ

  1. Hamro desh gunda gardi bata chaleko desh ho. Kohi sanga organized gunda haru chhan bhane usle bhaneko laagu garaunan sakchha, chhaina bhane garauna sakdaina.. yo itihaas le dekhekai kura nho. tapain sanga chhyamata chha vane, ra gunda haru lai aafno guff le npagalera wa paisa le tanera bikash garna khojnu bhako vaye, do so by alln means. Best of Luck.nn

Leave a Reply