महंगी – तपाईँले बुझ्नै पर्ने कुरो ! – Inflation (price rise) is destroying Nepal.

In English below

अहिले नेपालमा महंगी १० % भन्दा बढिले अाक्कासिदैँछ हरेक बर्ष । यो १०% महंगी भनेको के हो त हामी साधारण नागरिकले बुझ्ने भाषामा भन्दा ?
२ गुणा =  (७० / ..% बृद्धि ) बर्ष
(माने कुनै पनि कुरा दोब्बर हुन कत्ति बर्ष लाग्छ भन्ने निकाल्नको लागि ७० लाई जति %ले बढिरहेको छ त्यसले भाग लगाउने ( सरल ! )
भनेपछि यदि हाम्रो महंगी १०% ले बढेको छ भने  २ गुणा = ७० / १० % बृद्धि हुन्छ =  ७ बर्षमा

यो भनेको हेरक ७ बर्षमा समानको भाउ समग्रमा दोब्बर हुन्छ (दुई गुणा) नेपालमा ! यानि कि…

सन २०१३ मा यदि नुनको भाउ  रु १०० थियो भने:
( ७ बर्षमा )सन २०२० मा नुनको भाउ : रु २००
( १४ बर्षमा ) सन २०२७ मा नुनको भाउ : रु ४००
( २१ बर्षमा ) सन २०३४ मा नुनको भाउ: रु ८००

भने पछि अबको २० बर्षमा सरसर्ति यस्तै गतिले जाने हो भने हाम्रो कुनै पनि समानको भा़उ ८ गुनाले बढ्छ । तयार हुनु होस्!
२० बर्षमा वाईवाईको भाउ – रु ९० (अहिले रु १५)
२० बर्षमा चामलको भाउ – रु ४०० ( अहिले रु ५० वालाको)
२० बर्षमा सागको मुठा रु ८० (अहिले रु १० को हो भने )
(यस्तै गरि पेट्रोल, पियाज, मासु, दाल वा तपाईको बच्चाको स्कुलको फिई अादि कति बढ्छ अाफै अनुमान गर्नुहोस्)

यदि अहिले देखि नै सजग रहनु भएन भने भविष्य महंगो छ है।  म विवेकशील नेपाली सँग काम गरेको एउटा कारण यस्तो समस्याको हल खोज्न हो। र मिलेर सकिन्छ पनि !

कसरी निकालियो यो तथ्याङ्क : यो भिडियो हेर्नु होस्

In Nepal Inflation (price increase) is running at above an average of 10% a year . At this rate prices will double every 7 years. (law of exponential function which says, number of years to achieve 2 times growth = 70 / …% growth ) simple!
so for 10% inflation, to achieve double price you need 70 /10 = 7 years

Which means if the price of salt now is Rs 100 per packet,
In 7 years (2020) salt price will be Rs 200
In 14 years (2027) salt price will be 400 a packet
–> In 21 years (2034) salt price will be 800 a packet
In 27 years (2041) salt price will be 1600 a packet
In 34 years (2048) salt price will Rs 3200 a packet (I will be old enough to die then )

Similarly calculate how much other prices like rice, onions or meat will increase at this rate!  (prices double every 7 years)

So you can see at the current rate of 10% inflation, in 20 years we will see 8 times increase in price!

My dear friend, either we find leaders who will lead Nepal better, or else our future is very very “expensive” !

(See video above if you don’t believe me)

 

Leave a Reply